Wednesday, 18 November 2015

मेरो जिन्दगी

कस्तो रहेछ यो संसार सानो गल्तीको सजाय जिंदगीभर भोग्नु पर्ने, उठेर अघाड़ी बढन खोज्दा फेरी लड्नु पर्ने, ख़ुशी थिएँ हिजोसम्म म धेरै नै, तर आज हेर के भो दिन भरी मै, पोख्न म अब सक्दिन मेरा मनका ब्यथा, तिमी अब आफ़ै बुझ मेरो जिवनमा लेखिएका कथा, थाहा छैन मैले तेस्तो के भूल गरेछु, तिम्रा दुई शब्द सुन्न धुरु-धुरु रोएछु । धुरु-धुरु रोएछु ।

होस छैन साथी

उनको पनि मेरो पनि दोष छैन साथी प्रेम भयो जबदेखी होश छैन साथी उनकै याद र सम्झनाले मलाई खाने भयो अरु काम गर्न कुनै जोश छैन साथी सानो सानो ...